ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रहरी सहायक निरीक्षक पदको नतिजा सार्वजनिक

काठमाडौं, भदौ १८ । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदको नतिजा सार्वजनिक भएको छ । दरखास्त दिई अन्तरवार्ता परीक्षाको अन्तिम नतिजा शुक्रबार प्रकाशित गरिएको हो ।

सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका नतिजामा उत्तीर्ण उम्मेदवारहरूलाई २०७८ भदौ २८ गते सोमबार प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न सूचित गरिएको छ ।

अन्य विषय नेपाल प्रहरीको वेबसाइटबाट प्राप्त गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *