ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विवकेशील साझा पार्टी मिलन पाण्डे पक्षले न्याय तथा सुशासन आयोग बनाउने

काठमाडौं, भदौ १७ । विवकेशील साझा पार्टी मिलन पाण्डे पक्षले न्याय तथा सुशासन आयोग बनाउने प्रक्रिया सुरु गर्ने बताएको छ ।

बैठकमा अध्यक्ष मिश्र पक्षले रोकेको पार्टीको विधान पारित गर्ने, पार्टीभित्र फुट र विभाजन चाहने पक्षालाई निरुत्साहित गर्दै एकीकरणको घोषणा पत्र, निर्वाचनको प्रतिबद्धता पत्र लगायतको पालना गराउने विषयमा पनि छलफल भएको छ ।

पाण्डेले बोलाएको बैठकमा पार्टीको बैठक सञ्चालन कार्यविधिको मस्यौदामाथि पनि छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *