ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पहिलो हाफमा नेपाल १-० ले अगाडी

काठमाडौं भदौं १७ ।नेपाल भारत विचको मैत्रीपुर्ण फुटबल खेलको पहिलो हाफमा नेपालले १-० को अग्रता हासिल गरेको छ ।

त्रिपुरेश्वर स्थिति दशरथ रंगशालामा जारी खेलमा नेपालले १-० को आग्रता लिएको हो ।

खेलको ३५ औं मिनेटमा अञ्जन तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *