ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विवेकशील साँझाको पाण्डे पक्षको बैठक सकियो, ठोष निर्णय केही भएन

काठमाडौं, भदौं १७ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बोलाएको केन्द्रीय समितिको भर्चुअल बैठक सकिएको छ ।

पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पार्टीमा छलफल नै नगरि प्रस्ताव हिन्दु धर्म सहितको प्रस्ताव पछि तिक्तता बढेको विवेकशिल साँझाको वेग्ला वेग्लै केन्द्रिय समितिको बैठक बसेको छ । जसमा पाण्डे समहुले विविद विषयमा छलफल गरेपनि ठोष निर्णय भने नभएको जनाएको छ ।

पाण्डेपक्षको भर्चुअल बैठकमा ४५ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको जनाइएको छ । पाण्डे पक्षले भोलीसम्मका लागि वैठक स्थगित गर्दाँ मिश्र पक्षको केन्द्रिय बैठक जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *