ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पौडेल पक्षले दिउँसो पत्रकार सम्मेलन गर्दैं

काठमाडौं, भदौं १७ । १४ औं महिवेशनमा एकमात्र उमेद्वार उठाउने भन्दैं छलफलमा रहेको पौडेल पक्षले पार्टी केन्द्रिय कार्यालयमा पत्रकार संम्मेलन गर्दैं छ । दुई दिनको छलफलपछि पनि एकल उमेद्वार तय गर्न नसकेको पौडेल पक्षले आफूहरु एक रहेको सन्देश दिन पत्रकार सम्मेलन आयोजना गरेको जनाइएको छ ।

पौडेल समूहबाट वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको आकांक्षी देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *