ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अब क्‍यूआर कोडबाटै ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी गर्न सकिने

काठमाडौं, भदौ १६ । अब क्‍यूआर कोडबाटै ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत चालकले तिर्ने जरिवानालाई क्‍यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको छ ।

अब सवारी नियम उल्लंघन गर्ने चालकलाई ट्राफिक प्रहरीले क्युआर कोड भएको चिट दिने सक्नेछ ।यसअघि जरिवाना तिर्न बैंकमा जानुपर्नेमा बाध्यता हट्नेछ क्युआर कोडमार्फत सरकारी राजस्व खातामा रकम जम्मा हुने गरि क्‍यूआ क्विक रेस्पोन्स कोड निर्माण भएको हो । सेतो

Leave a Reply

Your email address will not be published. Required fields are marked *