ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सिस्डोलको बाटो बनाउन १ करोड ७० लाख निकाशा

काठमाडौं भदौ १६, । सिसडोलको ल्यान्डफिल साइट पुग्ने सडक मर्मतका लागि अर्थ मन्त्रालयले १ करोड ७० लाख निकाशा गर्ने भएको छ ।

सडक विभागलाई विशेष परिस्थितिका लागि भन्दै अर्थले तत्काल काम अघि बढाउने गरी यस्तो सहमति दिएको हो । नुवाकोटको ओखरपौवास्थित महानगरपालिकाले बुधबारदेखि फोहोर उठाउन शुरु गरेको छ ।

तर, सडकको अवस्था राम्रो नभएकाले फोहोर बोकेर गएका सवारीलाई ल्याण्डफिल साइटमा पुगेर फोहोर खन्याएर सकिरहेका छैनन् । ‘तार जाली राखेर गाडी जानसक्ने गरी सडक मर्मत हुने सडक विभागले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *