ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ सचिवमा बढुवा

काठमाडौं भदौ १६, । मन्त्रिपरिषद बैठकले तीन निजामती कर्मचारीको बढुवा गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषद बैठकले सहसचिव राजकुमार श्रेष्ठलाई सचिवमा र यस्तै सरकारले परराष्ट्र मन्त्रालयका दुई उपसचिवहरु कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई सहसचिवमा बढुवा गरेको हो ।

मन्त्रीपरिषदका बैठकमा अन्य विभिन्न निर्णय भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *