ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भदौं ३० गतेदेखि कक्षा १२को परिक्षा

काठमाडौं भदौं १६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।

भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने गरी  बोर्डले सूचना जारी गरेको छ ।

यस अघि साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरेपनि कोरोनान स्क्रमण बढेको भन्दै परिक्षा स्थगित भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *