ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तत्काल विद्यालय नखोल्न प्रशासन कार्यालयको निर्देशन

काठमाडौं, भदौं १६ । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले असार मसान्तसम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सचना जारी गर्दैं निशेधाज्ञा कायम राखेको छ ।

प्रशासन कार्यालयले निषेधाज्ञामा विद्यालय खोल्न नपाइने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *