ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ठमेल व्यवसायीको माग: व्यापार व्यवसाय निर्वाध सन्चालन गर्न पाउँ सरकार

काठमाडौं,भदौ १६ । ठमेलका व्यापारीहरुले व्यापार व्यवसायमा सहजीकरण गरिदिन माग गरेका छन् ।

ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारीहरु सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै उनीहरुले सो माग गरेका हुन ।

ठमेलमा दिवा तथा रात्रिकालीन व्यवसाय गर्न नपाउँदा घरधनी,पर्यटन व्यवसायी,मजदुर तथा कर्मचारीहरु विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै केही दिनभित्रै सहज वातावरण बनाइदिन व्यवसायीले माग गरेका छन् । निर्वाध रुपमा व्यवसाय सञ्चालन हुनुपर्ने उनिहरुको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *