ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दार्चुलाको तुइन काट्न एसएसबिको सहभागीता रहेको छानविन समितिको निचोड

काठमाडौ भदौं १५ । २०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामीलाई भारतिय सिमा सुरक्षा बलले तुइनकाटेर खसालेको विषयको छानिव गर्न बनेको छानविन समितिले प्रतिवेदन बुझाएको छ ।

१७ गते १५ दिनमा प्रतिवेदन बुझाउने गरी गठन भएको समितिले करीव एक महिनामा प्रतिवेदन बुझाउको हो । मंगलबार साँझ समितिका संयोजक सहसचिव जनार्दन गौतमले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।

गृहमन्त्रालयमन्त्रीलाई बुझाएको प्रतिवेदनमा एसएसविको सहभागिता रहेको जनाइएको छ । उनीहरुलाई कारवाही गर्न समेत माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *