ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

झलनाथ खनाल उपचार सकेर आज नेपाल फर्किदै

काठमाडौं,भदौ १४ । पूर्वप्रधानमनत्री तथा नेकपा (एकीकृत समाजवादी) पाटीका नेता झलनाथ खनाल सोमबार अर्थात आज स्वदेश फर्किदै छन्।

मिर्गौलाको समस्या देखिएपछि दिल्लीमा उपचाररत नेता खनाल उपचार सकेर नेपाल फर्किन लागेका हुन् । आज साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने बताईएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक अस्पतालमा उपचार उनि मिर्गौलामा समेत समस्या देखिएपछि उपचारका लागी गत असार २ गते नयाँ दिल्ली लगिएको थियो । उनको भारतमा रहेको अपोलो अस्पतालमो मिर्गौला प्रत्यारोपण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *