ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मिस्टर सुप्रान्याशनलमा २०२१ को थर्ड रनरअप डा सन्तोष उपाध्याय

काठमाडौं ,भदौ १३ । ३० वर्षीय डा सन्तोष उपाध्यायले अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर सुप्रान्याशनलमा २०२१’ मा थर्ड रनरअपको उपाधि जितेका छन्

सन् २०२१ को संस्करण पोल्यान्डमा आयोजना गरिएको उक्त प्रतियोगितामा ३४ राष्ट्र सहभागी रहेका थिए ।जसमा मिस्टर सुप्रान्याशनल प्रतियोगितामा नेपालले सहभागिता जनाएको पहिलो पटक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *