ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नागरीकहरुले निषेधाज्ञाको पालना नगरे फेरी पनि कडा लकडाउन हुन सक्ने – स्वास्थ्य मन्त्रालय

काठमाडौ, भदौ ८ l के फेरी पनि कडा निषेधाज्ञा हुन सक्छ ?

पछिल्लो समय कोरोना संक्रमण केही घटेपनि संक्रमणदर भने स्थिर नै रहेको छ ।

सरकारले जीवशैलिलाई केही सहज बनाउनका लागी विस्तारै निषेधाज्ञा खुकुलो बनाएसँगै नागरीकहरुले स्वास्थ्य मापदण्डको बेवास्त गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भीडभाड बढ्ने क्रम बढेको छ । यसले अन्तत कोरोना संक्रमण बढाउने र त्यसको नियन्त्रणका लागि कडा निषेधाज्ञा गर्नुपर्ने हुनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यका मापदण्ड पालना नगरे कडा निषेधाज्ञा जारी गर्नैपर्ने अवस्था आउन सक्ने भन्दै मन्त्रालयले एक सुचना जारी गर्दै स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *