फुट्यो एमाले, एमाले समाजबादी नाम माग गर्दै नेपाल निर्वाचन आयोगमा
काठमाडौं भदौ २ । नेकपा एमाले औपचारिक रुपमा फुटेको छ ।सरकारले राजनीतिक दल सम्बन्धि अद्यादेश ल्याएसंगै एमाले फुटेको हो ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वममा नेकपा एमाले समाजबादीको नाममा दल दर्ता गर्न आयोग पुगेका छन। उक्त समुहले खुल्ला पुस्तकलाई निर्वाचन चिन्नह प्रस्ताव गरेको छ ।