ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमालेले गठन गर्यो ९ विभाग,कस्लाई कुन विभागको जिम्मा

काठमाडौं,साउन १८ । नेकपा एमालेले पार्टीलाई नयाँ गति प्रदान गर्न भन्दै विभिन्न नौ विभाग गठन गरेको छ ।

सोमबार बसेको एमाले स्थायी समिति बैठकले ९ वटा विभाग गठन गर्दै त्यसो नेतर्त्व समेत चयन गरेको छ ।

एमालेले गठन गरेको विभागमा संगठन विभाग, संसदीय विभाग,आर्थिक विभाग, प्रचार विभाग,पर्यटन प्रबद्र्धन विभाग,स्कुल विभाग, विदेश विभागलगायतका रहेका छन्l जो यस प्रकार छन् ।

स्कुल विभाग प्रमुखः केपी शर्मा ओली,
सङ्गठन विभाग प्रमुखः विष्णुप्रसाद पौडेल,
प्रचार विभाग प्रमुख : प्रदीप ज्ञवाली,
संसदीय विभाग प्रमुख : सुवास नेम्वाङ,
आर्थिक विभाग प्रमुख : विष्णु रिमाल,
पर्यटन प्रवद्र्धन विभाग प्रमुख : भानुभक्त ढकाल,विदेश विभाग प्रमुख : डा राजन भट्टराई,स्थानीय तह विभाग अग्नि खरेल र
निर्वाचन विभाग: देवेन्द्र दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *