ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बिदेश जानका लागि खोप लगाउन जादा अनिर्वाय विद्युतिय दर्ता

काठमाडौं ,साउन १७ । बैदेशिक रोजगारी, उपचार, अध्ययन र अन्य काममा लागि विदेश जाने ब्यक्तिहरुले भोलि देखि अनिवार्य रुपमा vaccine.mohp.gov.np मा नाम र विवरण दर्ता गरे मात्र खोप लगाउन पाउने स्वास्थ कार्यलय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काले बताए ।

यदि खोप लगाउनका लागि सेना र प्रहरिको अस्पतालमा गए पनि दर्ता विना खोप नलगाइने खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *