ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ श्रेष्ठको अवकास

काठमाडौ,साउन १७ l स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ सेवाबाट अवकास हुनुभएको छ । उमेरका आधारमा उनले अवकास पाएका हुन्।

२०३७ सालमा स्वास्थ्य सहायक पदबाट सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठ १२औं तहबाट अवकास हुनुभएको हो । यसअघि उहाँ स्वास्थ्य सेवा विभागको महानिर्देशक समेत भइसक्नु भएको छ ।

श्रेष्ठलाई आइतबार मन्त्रालयमा एक कार्यक्रम गरी विदाइ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *