ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

यही साता ३२ लाख खोप नेपाल भित्रीदै

काठमाडौं,साउन १७ । चीन र जापान सरकारले सहयोग सवरुप प्रदान गर्न लागको कोरोना विरुद्धको खोप यसै साताभित्र नेपाल आउने भएको छ ।

आइतबार गृह मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख गरी ३२ लाख डोज खोप यही साताभित्र आउने जानकारी गराए ।

केही समयअघि चीन र जापानले अनुदानस्वरुप नेपाललाई १६ / १६ लाख डोज खोप सहयोग गर्ने घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *