ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मेलम्चीको बाढी अध्ययन गर्न विज्ञ टोली पठाउदैं सरकार

काठमाडौं साउन १७ । मेलम्ची नदीमा आएको बाढी र पहिरोको अध्ययन गर्न सरकारले विज्ञहरुको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउने भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँडले पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेर त्यहाँको अवस्थाको बारेमा अध्ययन गर्न राष्ट्रिय विपद व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सिइयो अनिल पाखेरलेलाई निर्देशन दिएका छन् । हेलम्बु गाउँपालिकाको भ्रेमाथाङ आसपास हिजो दिउँसोबाटै निरन्तर पानी परेकाले तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आएको हो । तल्लो तटीय क्षेत्रमा भने पानी परेको छैन् ।

असार १ गते आएको बाढी निरन्तरकाे वर्षाले भेम्राथाङको २५ प्रतिशत चउर बगेर आएको विज्ञले बताएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *