ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विदेशमा रहेका करिव १ लाख २८ हजारमा कोरोना संक्रमण

काठमाडौं साउन १७ ।हालसम्म विदेशमा रहेका १ लाख २७ हजार ९३४ जना नेपालीमा कोरोना पुष्टि भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्वका ५४ देशमा १ लाख २७ हजार ९३४ जना नेपालीमा कोरोना पुष्टि भएको  जनाउको हो ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सञ्जिव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *