ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संक्रमण बढेसँगै आनन्दकुटी आइसोलेसन पुन: सञ्चालन

काठमाडौ,साउन १६ l पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएकोले भोलि अर्थात आइतवारबाट स्वयम्भु स्थित आनन्दकुटी आईसोलेशन केन्द्र पुन: संचालन ल्याउने भएको छ ।

पिसिआर पोजिटिभ आएकाहरुले निम्न उल्लेखित फोनमा सम्पर्क गरी निशुल्क उपचार र परामर्श प्राप्त गर्न सक्नु हुने छ । सम्पर्क नम्बर : ९८०८२७६०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *