ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जसपा संसदिय दलकव नेतामा उपेन्द्र यादव

काठमाडौ साउन १६ । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेतामा चयन भएका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा शनिवार बसेको बैठकले यादवलाई संसदीय दलको नेता चयन हो ।यादवको एकल उम्मेदवारी परेको हुँदा निर्विरोध चयन भएको नेता इस्तियाक राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *