ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लामो दुरीका सवारीसाधनको मनपरी प्रहरीले गर्यौ कार्बाही

झापा,साउन ४ । लामो दुरीका सवारीसाधन बढी भाडा लिएको भन्दै कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र यातायात ब्यवस्था कार्यालय मेचीको संयुक्त टोलीले तोकिएको भन्दा बढी मनपरी भाडा असुल्ने सवारीलाई कारबाही गरेको छ ।

अन्तर प्रदेश चल्ने सवारी साधनले तोकिएको दर भन्दा बढी भाडा लिएको भन्ने गुनासो आएकाले सवारी अनुगमन गर्दा झापाको लक्ष्मीपुर सडक खण्डमा साना ठुला गरि ३० वटा सवारी चेकजाँच गर्दा ३ वटा सवारीले ४ जना यात्रुबाट बढी भाडा लिएको पाइएकाले ती सवारीसाधनबाट ८ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको ट्राफिक कार्यालयका प्रहरी झापाले बताएको छ । यात्रुबाट बढी लिइएको बढी भाडा समेत फिर्ता गर्न लगाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *