ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शेरबहादुर देउवालाई भारतिय प्रधानमन्त्रीको फोन: नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन

साउन ४, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएर सामाजिक सन्जालमार्फत बधाई दिएका मोदिले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टेलिफोन कुराकानीमा मोदीले प्रधानमन्त्री देउवालाई बधाई पुन बधाई समेत दिएका थिए । दुई नेताबीच कोरोना महामारीविरुद्ध संयुक्त रुपमा लड्ने विषयमा वार्ता भएको छ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *