ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रिय परिक्षा बोर्डमा सम्युक्त विद्यार्थी संगठनले बुझायो १० बुधे माग

भक्तपुर,असार १५ ।सम्युक्त विद्यार्थी संगठनले एसईई परिक्षाको नतिजा चाडो भन्दा चाडो प्रशासन गर्न माग गरेको छ ।

सम्युक्त विद्यार्थी संगठनले राष्ट्रिय परिक्षा वोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेललाई ज्ञापन पत्र बुझाउदैं चाडो भन्दा चाडो एसईईको नतिजा सार्वजनिक गर्न आग्रह गरेको हो ।

दिउसो भक्तपुर पुगेको टोलीले शिक्षा सुधारका विभिन्न १० बुधाको माग राखेको छ । जसमा कक्षा ११ र १२ का कुनै पनि विद्यार्थी परिक्षाबाट बन्चित नगर्ने गरी योजना बनाउन समेत माग गरिएको छ ।

साथै विद्यार्थी संघटनले विद्यार्थी शिक्षक तथा अभिभावकमा कोरोना विरुधको खोप उपल्व्ध गराउन समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *