ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अस्पतालको निर्देशकमा डा. बास्तोला

काठमाडौं असार १४ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा अनुप बास्तोला नियुक्त भएका छन्। प्रमुख कन्सल्टेण्ट डा बास्तोला सोमबार अस्पतालको निर्देशकमा नियुक्त भएका हुन्।

अस्पतालका निर्देशक डा सागरराज भण्डारी उमेरहदका कारण हालै अवकाश प्राप्त भएका थिए ।

डा बास्तोलाको नेतृत्वमा शुक्रराज अस्पतालका कोरोना संक्रमितको उपचार हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *