ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोपा अमेरिका फुटवल: भेनेजुएलालाई पेरुले हराउदाँ ब्राजिल इक्वेडरसँग बराबरमा रोकियो

एजेन्सी, असार १४ । ब्राजिलले कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बराबरी खेलेको छ । इक्वेडरसँग १-१ गोलको बराबरीमा रोकियो ।

अर्को खेलमा भेनेजुएलालाई १-० ले पराजित गर्दै पेरु कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।जितका क्रममा खेलको ४८ औं मिनेटमा पेरुले  गोल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *