ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रतिनिधिसभा विघटन विरुधको रिट निवेदकको तर्फबाट आज अन्तिम बहस

काठमाडौं असार १३ ।  प्रतिनिधिसभा विघटन विरुधको मुद्धामा रिट निवेदकको तर्फबाटको बहश आज सकिदैं छ ।

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको जवाफपछि सुरु भएको बहश रिट निवेदकको तर्फबाट आज सकिन लागेको हो ।

रिट निवेदकको तर्फबाट बुधबार बिहिबार र शुक्रबार ३ दिन बहश भइसकेको छ । बहसकालागि १२ घण्टाको समय दिएको र आज बाकीँ रहेको २ घण्टाको बहस हुने छ । शुक्रबार नै बहश सक्ने भनिएपनि बहस आजसम्म हुने भएको हो ।

आजको बहस पछि सरकरी पक्षको बहस १२ घण्टा र दुवैका लागि ३-३ घण्टा सवाल जवाफ, एमिकस क्युरीको राय र सभामुखको पक्षबाट बहस हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *