ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

युरोकपमा आजबाट नकआउट चरणका खेल सुरु

एजेन्सी,असार १२ । १६ औं संस्करणको युरोकप फुटवलमा आज रातिबाट नकआउट चरणका खेल सुरु हुदैं छन् ।

१६ टिम अन्तिम १६ मा प्रवेश गरेका छन् जसमा आजको पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटाली र अष्ट्रिया प्रतिस्पर्धा गर्ने छन् ।

कुन कुन टिम आमन्ने सामन्ने हुदैं छन् त अन्तिम १६ मा

  • वेल्स विरुद्ध डेनमार्क
  • इटाली विरुद्ध अष्ट्रिया
  • नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक
  • बेल्जियम विरुद्ध पोर्चुगल
  • क्रोएसिया विरुद्ध स्पेन
  • फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड
  • इंग्ल्यान्ड विरुद्ध जर्मनी
  • स्विडेन विरुद्ध युक्रेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *