ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रतिनिधिसभा विघटन विरुधको मुद्धामा रिट निवेदकको तर्फको बहस आज सकिदैं

काठमाडौं, असार ११ ।  प्रतिनिधिसभा विघटन विरुधको मुद्धामा रिट निवेदकको तर्फबाटको बहश आज सकिदैं छ ।

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको जवाफपछि सुरु भएको बहश रिट निवेदकको तर्फबाट आज सकिदैं छ ।

रिट निवेदकको तर्फबाट बुधबार बिहिबार दुई दिन बहश भइसकेको छ । बहसकालागि १२ घण्टाको समय दिएको र आज बाकीँ रहेको ४ घण्टाको बहस हुने छ ।

आजको बहस पछि सरकरी पक्षको बहस १२ घण्टा र दुवैका लागि ३-३ घण्टा सवाल जवाफ, एमिकस क्युरीको राय र सभामुखको पक्षबाट बहस हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *