ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोपा अमेरिका फुटवल: उरुग्वे क्वाटरफाइनलमा प्रवेश

एजेन्सी, असार ११ । बोलिभियालाई २-० गोलले हराउदैं  उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

उरुग्वेको जितका लागि खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोल उपहार दिए भने ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २-० को जित दिलाए ।

यस जितसँगै उरुग्वेले ३ खेलमा ४ अंक जोडेको छ । समूह ‘ए’ को उरुग्वे चौंथो स्थानमा रहेको छ । बोलिभिया अंक विहीन हुदैं प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *