ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्यमन्त्रीमा कृष्ण गोपाल श्रेष्ठ

काठमाडौं ,असार १० । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ ।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पदमुक्त भएपछि शिक्षा मन्त्री समेत रहेका श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्म्मेवारी दिइएको हो ।

उनलाई स्वास्थ्य मन्त्रालय सहित वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार मन्त्रालयको जिम्मेवारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *