अहंकार र स्वेच्छाचारी कार्यका संविधान संकटमा:सभापति देउवा

काठमाडौं,असार १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र स्वेच्छाचारी कार्यका कारण संविधान संकटमा परेको बताएका छन्।
सम्पादकसंग प्रतिपक्षीको छलफलमा सभापति देउवाले ओलीको शाकसिय अहंकारका कारण स्वीधानबाट प्राप्त संविधान नै खतरामा परेको बताएका हुन् ।
ओलीकै कारण राष्ट्रियता र लोकतन्त्र पनि खतरामा परेको भन्दै त्यसको रक्षा गर्ने वेला आएको दावी गरे । प्रतिपक्षी गठवन्धनले ओली विरुध शसंकत हुने भन्दै आन्दोलन गर्ने जनाएको छ ।