ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ललितपुर महानगरमा बजेट लफडा : बहुमत सदस्यको बहिस्कार

ललीतपुर,असार १० । बजेट प्रस्तुतका लागि बोलाईएको ललितपुर महानगरपालिकाको नगरसभा बहुमत सदस्यहरुले बहिष्कार गर्ने भएका छन् ।

९२ सदस्यहरुमध्ये नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यहरु ६६ जनाले बहिकार गर्ने विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

सार्वजनिक गरेर ६६ जना नगरसभा सदस्य र ३९ जना कार्यपालिका सदस्यहरुमध्ये २६ जना आजको नगरसभामा सहभागी नहुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *