ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

श्रेष्ठले बहशको विट मार्दै भने ‘राष्ट्रपति श्री ७ बन्न खोज्या हो ?

काठमाडौं असार १० । दोस्रोपटक भएको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि दोस्रो दिनको बहसमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति श्री ७ बन्न खोजेको भन्ने प्रश्न गर्दैं आफ्नो बहश सकएका छन् ।

रिट निवेदकको तर्फबाट बहस सुरु गरेका श्रेष्ठले ७६(५) राजा कार्यकारी हुदाँ समेत नदिएको र गणतन्त्रपछि मात्र यसको व्यवस्था गरिएको भन्दै श्रेष्ठले उक्त प्रावधान सांसदहरुको ब्रह्मास्त्र भएको दावी गरे ।

संसदीय व्यवस्थामा प्रतिशपर्धको आधारमा प्रधानमन्त्री बन्ने भन्दै श्रेष्ठले संविधानमा नलेखेको अधिका सवै प्रधानमन्त्रीलाई हुन्छ भन्ने तर्क समेत गलत भएको उनको तर्क थियो । श्रेष्ठ पछि निवेदककै तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस शुरू गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *