प्रतिपक्षीको गठवन्धन सकृय हुदाँ सरकार पक्षका एमाले र जसपाको बेग्ला बेग्लै छलफल

काठमाडौं असार १० । प्रतिपक्षी दलले गुटवन्धी गरिरहदाँ सरकार पक्षसमेत आन्तरिक छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री केपी ओलीले नयाँ दिशा तय गर्न भन्दै आफु निकट नेताहरुलाई छलफलका लागि बालुवाटार ढाकेका छन् । बुधबारसमेत छलफल गरेका ओलीले बिहिबार समेत छलफल गर्दै छन् ।
उता ओलीको सरकारमा गएको दुई हप्तामै सर्वोच्चले मन्त्री पद खोसेपछि ठाकुर पक्ष नेताहरु समेत छलफलमा जुटेका हुन् ।