प्रतिपक्षी गठवन्धन: विद्यार्थीलाई सडकमा उतारेर नेतृत्व सम्पादकसंगको छलफलमा

काठमाडौं असार १० । प्रतिपक्षी गठवन्धनले ओली विरुध आक्रामक रुपमा प्रस्तुत हुने देखिएको छ ।
प्रतिपक्षी गठवन्धले आज आफ्ना विद्यार्थी संगठनलाई सडकमा उतारेको छ भने शिर्ष नेता भने सम्पादकसंगको छलफलमा जुट्ने भएका छन् ।
दिउँसो दुई बजे संसद भवन बानेश्वरको लच्छे हलमा शिर्ष नेताहरु सहभागि हुदाँ दिउसो ३ बजे विद्यार्थी संगठनले प्रदर्शन गर्दै छन् ।
संसद विघटन वरिरुध अदालतमा बहस चलिरहेको समयमा प्रतिपक्षीहरु आक्रामक बन्दै गएका हुन ।