खोटाङमा चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी मा एक जनाको ज्यान गयो

काठमाडौ,असार ९ । खोटाङमा चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी मा एक जनाको ज्यान गएको छ
आफ्नै घरमा चिया पिइरहेका समयमा आज परेको चट्याङले बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु मृत्यु भएको हो ।
चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बताएका छन् ।
घाइते दुवैको अवस्था छ ।शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी गरिएको जनाइएको छ ।
चट्याङको उच्च जोखिममा रहेको खोटाङमा हरेक वर्ष जनधनको क्षति हुँदै आएको छ । ल