ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शब्दैपिच्छे सम्माननीय नभने पनि प्रधानमन्त्री र राष्टपतिप्रति सम्मान छ- वरिष्ठ अधिवक्ता थापा

काठमाडौ,असार ९ l वरिष्ठ अधिवक्ता शम्भु थापाले राजनीतिज्ञले जे गरे पनि राजनीतिक प्रश्न हुने हो र? भन्दै प्रश्न गरे संविधान र व्यवस्था हुँदैन ? राष्ट्रपति र प्रधानमन्त्रीले जे गरे पनि राजनीतिक निर्णय भन्ने ?’ हो भन्दै थापाले प्रश्न गरे ।

राजा हटाएर राष्ट्रपति ल्याइयो । राष्टपतिलाई कस्तो राष्ट्रपति हो भन्ने हो ? मेरो शब्दमा समानानीय नभने पनि राष्ट्रपतिप्रति मेरो पूरै सम्मान छ । मेरो पूर्ण सम्मान छ ।

शब्दैपिच्छे सम्माननीय नभने पनि प्रधानमन्त्री र राष्टपतिप्रति सम्मान छ । नभए प्रधनमन्त्री रिसाउनुहुन्छ । बीचमा यो देश राष्ट्रपति नहुँदा पनि चलेकै हो’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *