ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नाइ मलाई तेही केटी चाहिन्छ भन्ने गीतजस्तै राष्ट्रपतिले नाइ मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भने झै गर्नुभयो – वरिष्ठ अधिवक्ता बन्दी

काठमाडौं असार ९ ।प्रतिनिधिसभा विघटन विरुधको मुद्दामा बहस गर्दैं वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपतिको राजनीतिक सकृयालाई अस्वाभाविक भएको बताएका छन् ।

आजबाट पुन: सुरु भएको सुनुवाईमा बन्दीले भने – ‘बालहठ जस्तै नाइ मलाई तेही केटी चाहिन्छ भन्ने गीतजस्तै राष्ट्रपतिले नाइ मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भने झै गर्नुभयो’ ।

रिट निवेदको तर्फवाट बहश गरेका बन्दीले संसदमा विश्वासको मत गुमाइसकेपछि पुन त्यहि पदमा बस्न मिल्ने हो की हैन भन्दै प्रश्न गरे । राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर संविधान टुक्रा टुक्रा पारेको आरोप लगाएका बन्दले राष्ट्रपतिको राजनीतिमा आउनु गलत भएको दावी रमेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *