७७ बर्ष माथीका दुई हजार दुई सय जनालाई ललितपुरले कोभिसिल्ड खोप लगाउदैं

ललितपुर,असार ८ । ललितपुर महानगरले ७७ बर्षमाथी नागरिकलाई कोरोना विरुधको कोभिशिल्ड लगाउने भएको छ ।
महानगरले सुचना जारी गर्दै बुधबारबाट ७७ बर्ष माथीका जेष्ठ नागरिकलाई खोप लगाउने जनाएको हो ।
महानगर भित्रका २ हजार २ सय २० जना ७य बर्षमाथीका जेष्ठ नागरिकलाई खोप लगाउन लागेको हो ।
जुन विहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुने छ ।
