ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार

सिमकोट,असार ६ l सिमकोट गाउँपालिका ६ निवासी एक महिलाको प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चको मृत्यु भएपछि आइतबार आमाको उद्धार गरिएको छ।

सत्ताइस वर्षीय जगतमाया रोकायालाई असार एक गतेबाट प्रशव व्यथा लागेको भए पनि प्रतिकुल मौसमका कारण हवाइ मार्गबाट उद्धार हुन नसक्दा बच्चाको पेटभित्रै मृत्य भएको थियो।

आज मौसममा सुधार आएपछि उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताए।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *