ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निषेधाज्ञा खुकुलो तर उपत्यका बाहिरबाट भित्रिने सावरी प्रवेशमा रोक

काठमाडौं,असार ६ । काठमाडौं उपत्यकामा असार ८ गते देखि थपिएको १ साताको निषेधाज्ञामा अत्यावश्यक बाहेकका र पास बाहेकका सवारी प्रवेशमा भने रोक लगाईएको छ ।

हालसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका धेरै सेवाहरु सुचारु हुने भएपनि असार ८ देखी खुकुलो बनाईएको निषेधाज्ञामा उपत्यका बाहिरबाट भित्रिने अत्यावश्यक बाहेकका सावरी भने प्रवेश गर्न पाउने छैनन् ।

पुरानै व्यवस्था अनुरुप बाहिरदेखी कोरोनाको संक्रमण भित्रिन सक्ने भन्दै यो नियमलाई यथावत राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *