ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारी कार्यलयहरु समेत असार ८ देखी खुल्ने मापदण्ड सबै पालना हुनुपर्ने

काठमाडौं,असार ६ । काठमाडौं उपत्यकामा असार ८ गते देखि थपिएको १ साताको निषेधाज्ञामा सरकारी कार्यलय समेत खुल्ने भएका छन् ।

हालसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका सरकारी कार्यलयमा असार ८ गतेदेखी सुरक्षाका सबै मापदण्ड पुरा गरि सुरक्षित रुपमा कम जनशक्ती राखेर सन्चालन गर्न दिने उपत्यका तिन जिल्ला प्रशासन कार्यलयको निर्णय भएको छ ।

डेढ महिनादेखी बन्द रहेका अन्य विभिन्न क्षेत्र हरु समेत खुला गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *