ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा सबै भन्दा धेरै डेल्टा भेरियन्ट भएको पुष्टि

काठमाडौ,असार ६ l स्वास्थ्य मन्त्रालयका अनुसार हाम्रो देशमा नयाँ भेरियन्ट छ कि छैन भनेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ४८ वटा नमुना देशभरका विभिन्नस्थानबाट वैशाख २६ देखी २० जेष्ठ सम्म संकलन गरेका ४८ वटा नमुना भारतमा रहेको विश्व सवास्थ्य संगठनको मान्यता प्राप्त गरेको ल्यावमा परीषण गर्दा ४७ जनामा डेल्टा भेरियन्ट र १ जनामा अल्फा भेरीयन्ट पुष्टी भएको छ ।

कोरोना महामारी बढेसँगै अहिले होम आइसोलेसनमा बस्ने बिरामीको संख्या बढेको छ । त्यसको लागी एक दर्जन भन्दा बढी परामर्शदाताहरु तयार गरी ११३३,१११५ र ११५६ बाट सरसल्लाह दिने र फलोअप गर्ने ब्यवस्था उपचार महाशाले गरेको छ ।

दोश्रो महामारी घट्दो क्रममा रहेपनि आउन सक्ने भएकोले तेस्रो लहरको जोखीमका लागी उपचार महाशाखाले आवश्यक तयारी गरीरहेको डा प्रकाश बुढाथोकीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *