ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साउन भित्र त्रिविका सवै परिक्षा सम्पन्न हुने

काठमाडौं,असार ६ । त्रिभुवन विश्वविद्यालयले साउन भित्र परिक्षा सम्पन्न गर्न परिक्षा नियन्त्रण कार्यालय बल्खुलाई निर्देशन दिएको छ ।

कोरोना महामारीका कारण लगातार दुई बर्ष देखि परिक्षा नहुदाँ विद्यार्थी मारमा परेका छन् । यसै आधारमा त्रिविले साउनभित्रै परिक्षा सक्नेगरी परिक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविका रेक्टर शिभलाला भुषाले जानकारी दिए ।

त्रिविले निर्यण गरेर परिक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएको र परिक्षा नियन्त्रण कार्यालयले बाकीँ तयारी गरिरहेको रेक्टर भुषालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *