ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काँग्रेस केन्द्रिय समितिको बैठक आज, १४ औं महाधिवेशनको निर्णय गर्ने

काठमाडौं असार ३ । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक आज बस्दै छ । दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठककले यस अघि पधादिकारी बैठकले गरेको महाधिवेशन सार्ने निर्णयलाई आधिकारिकता दिने छ ।

यस अघि बसेको पधादिकारी बैठकले भदौं १९ सम्म महाधिवेशन गरिसक्ने निर्णय गरेको छ । पटक पटक मिति सार्दैं काँग्रेस संवैधानिक प्रश्नको नजिक पुगेको समयमा काँग्रेसलाई उक्त मितिमा निर्वाचन गर्नै पर्ने वाध्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *