ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विपद व्यवस्थापनमा सबै मन्त्रालयलाई परिचालन हुने

काठमाडौं असार २ ।सरकारले सबै मन्त्रालयलाई परिचालित गरेर बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

‘कार्ययोजना सबै मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्थालगायतको संयुक्त प्रयासमा तीन महिना लगाएर बनाएको विपत प्रतिकार्ययोजनालाई आजको बैठकले पारित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *